विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ . . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् । बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजिनामा दिएको घोषणा गरेका छन् । विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन् । मुख्यमन्त्री �. . .
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण सहायता उपलब्ध गराएको छ�. . .
विराटनगर । विराटनगरमा १० वर्षमुनिका बालक–बालिकालाई लक्षित गर्दै आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा तीनदिने प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। ख�. . .
काठमाडौं । बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया, तरलता समस्या तथा ब्याज अनुदानका विषयमा आफ्नो धारणा प्रस्तुत गर�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बिद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नौ महिना अगाडी खरिद गरेको नगर बसको शुभारम्भ भने सोमबार मात्रै गरिएको हो । नगर प्रमुख दिल प्रसाद राई र नितु थापा कोइरालाले नगर बसको शुभारम्भ गरेका थिए । उपप्रमुख थापाले प्राविधिक कारणले ढिलाई भएको बताएकी छिन् । उनले स्थानीय �. . .
काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४�. . .
काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बहादुर बस्नेतले देशको प्रमुख समस्या बेरोजगारी रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित पर्यटनमय पोखरा कार्यक्रममा बोल्दै उनले पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई रोजगारी सिर्जनाका मुख्य स्तम्भका रूपमा अगाडि ल्याउनुप�. . .
काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान �. . .
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमकासाथ मनाइँदैछ । अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिए. . .