slider

उपेन्द्र यादवले सोधे :‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्‌नो निर्णय सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरुको कारणले अध्य. . .


विराटनगरमा प्लम्बर र इलेक्ट्रिसियन तालिमको अवसर, निःशुल्क रोजगारीमूलक प्रशिक्षण

विराटनगर । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत चलिरहेको एनएसएसयुर (ENSSURE) परियोजनाले विराटनगर महानगरपालिका र महानगर बहुशैक्षिक विद्यालयको सहकार्यमा व्यावसायिक प्लम्बर (Professional Plumber) र व्यावसायिक भवन इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा निःशुल्क तालिम कार्यक्रम सञ्चालन ग�. . .


प्रकाशराज पाण्डेको हिमाल यात्रा : सगरमाथादेखि माउण्ट ओकान्कागुवासम्म

रामेछाप । रामेछाप बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठूलो भएपछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! बेंसी क्षेत्र अर्थात गर्तिरमा जन्मिएको व्यक्ति हिमाल र हिउँमा रमाउँदै विश्वका अग्ला हिमचुचुरामा चहार्दै हिड्ला भन्ने कसले अड्कल गरेको थियो होला र ? गर्तिमा होइन हिमालमा नै जन्मिए. . .


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आइतबार भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छल�. . .


नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग

काठमाडौँ । सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर�. . .


किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

भोजपुर । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने �. . .


विराटनगरमा सुन पसलबाट छाँया बैकिङ्ग कारोबार, चाँदनी गहनाका सञ्चालक श्रेष्ठ पक्राउ

विराटनगर । सुनचाँदी पसलबाट पासबुक जारी गरेर छाँया बैकिङ्ग कारोबार गरी सर्वसाधारणलाई झुक्यानमा पारी लाखौं रकम डुबाएर फरार भएको आरोपमा विराटनगरस्थित चाँदनी गहना पसलका सञ्चालक पवन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कारोबारको उद्देश्य विपरित गहना पसलबाट आर्थिक कारोबार गरी फरार भएको उजुरीपछ�. . .


खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा �. . .


विराटनगरमा सुरु भयो वडाबाट अनलाइन नागरिकता सिफारिस, के हो ‘सीसीआईएमएस’

विराटनगर । विराटनगरमा अनलाइन प्रविधिमार्फत नागरिकता सिफारिस सुरु भएको छ । विराटनगर महानगरपालिका वडा कार्यालय ९ मा आइतबार महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनलाइन नागरिकता सिफारिस कार्यको शुभारम्भ गरेका हुन् । नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्य�. . .


राष्ट्रिय सभाको बैठक आज बस्दै, के के छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । यसका साथै आजको बैठक�. . .


प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर�. . .


कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा क�. . .