slider

‘जनता कहिलेसम्म बाघको शिकार भईरहने ?’

काठमाडौँ । पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाउनुभएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उहाँहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेक�. . .


विराटनगर महानगरले आयोजना गरेको लोकनृत्यमा पोखरिया स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत. . .


देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक महशुस भएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् । आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बल�. . .


विराटनगरमा भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर. . .


सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन् :रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा �. . .


प्रधानमन्त्री ओलीको के खुस्कियो बुझ्न बाँकी छ : सांसद् सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि ग�. . .


एचपीभी खोप अनिवार्य लगाउन क्यान्सर रोग विशेषज्ञको सुझाव

इशु पन्त विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भ�. . .


‘चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्दै भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३९ करोड ८६ �. . .


सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

काठमाडौँ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनु�. . .


सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् । विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित,मर्यादित र �. . .


तल्लो तह एवम श्रेणीविहीन कर्मचारीको जागिरप्रति सरकार उदासिन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीलगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, �. . .