काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिच्नुभएको तस्बिर प्रदर्शनी गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर�. . .
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज(मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको �. . .
प्रमिला कार्की/नेपाल न्यूज बैकं ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मूख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्द�. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाथीभरा घट्नामा प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएको छ । गत शनिबार देखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले लाठि प्रहार,पक्राउ जस्ता कूकृति गरिरहेको भन्दै सरकारलाई अभिलम्ब त्यो आन्दोलनलाई वार्ता र सं. . .
बुनु थारू/रासस काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न . . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको खरिदर एक . . .
शरद् शर्मा/रासस काठमाडौँ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच ग�. . .
विराटनगर । प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा काँस्य पदक जितेका छन्। उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गा�. . .
विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, झापाको शिवसताक्षी नगरपालिका– ७ का ज्ञानचन्द राजवंशी बोटबिरुवाको भाषा बुझ्छन्, बोटबिरुवाकाे आवश्यकता बुझेर काम गर्छन् । ‘विरुवा बोल्छ भन्दा कसले पत्याउँछ ?तर हामीसँग बोल्छ,’ करेलोका फल देखाउँदै उनले भने,‘ यसले बजार जान्छु भन्दैछ, झोक्रिएकाले मेडिसिन खोजिरहेको ह�. . .
विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा मोरङको बुढीगंगा-२ स्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर सम्बन्धि जनचेतनामूलक मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ। माघ २२ गते मंगलबार बिहान ९ बजे इन्स्टिच्युटको पार्किङ्गबाट सुरु हुने र्याली विराटनगरको विभिन्न भागहरु हु. . .
काठमाडौं । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलम�. . .
वासिङ्गटन । अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भन्नुभएको छ । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताउनुभएको छ । विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवा�. . .