slider

विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु

विराटनगर । विराटनगरको श्रीजा अटोमोबाइल्सले आज (बुधबार)देखि एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ । साङ्ग्रिला मोटर्सको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले माघ १६ गतेदेखि माघ १९ गतेसम्म विशेष अफरसहित विराटनगरमा कञ्चनजङ्घा बैंक्वेट, गोग्राह चोकमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु �. . .


दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सकुशल उद्धार

सिओल । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षि. . .


शहीदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । राष्ट्रिय शहीद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन�. . .


पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न दिइने छैन् : सांसद भट्टराई

काठमाडौं । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रच. . .


जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !

वीरगञ्ज (पर्सा) । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उहाँका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उहाँलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ । �. . .


प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण गरेका हुन् । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्�. . .


विराटनगरमा अब स्केटिङको मजा : सञ्चालनमा आयो ‘विराट स्केट जोन'(भिडियोसहित)

विराटनगर । विराटनगरका युवा तथा बालबालिकाहरूका लागि नयाँ मनोरञ्जनको विकल्प थपिएको छ । विराटनगर-३ कन्चनबारीस्थित धिताल पेट्रोल पम्पको अगाडि 'विराट स्केट जोन' सञ्चालनमा आएको हो । स्थानीय व्यवसायी योग पोखरेलको लगानीमा यो नवीन खेल केन्द्र स्थापना गरेका हुन् । डिजिटल युगमा बालबालिकाहरू मोबाइल र स्क्रिन. . .


विराटनगरमा सुजुकीको ‘एक्स्चेन्ज मेला’ माघ २५ गते सम्म, जुनसुकै ब्राण्डका पुराना दुईपाङग्रेसंग साट्न सकिने

विराटनगर । विराटनगरमा सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘एक्स्चेन्ज मेला’ माघ २५ गतेसम्म हुने भएको छ ।  सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्मको ‘एक्स्चेन्ज मेला’ ग्राहकको अनुरोधमा २५ गतेसम्म बनाएको हो। विराटनगर-५ मुनालपथस्थित सुजुकीको शोरुमबाट उक्त . . .


‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जन. . .


भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत) । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो. . .


सिरहामा सवारी दुर्घटना, एक मजदुरको मृत्यु

सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो । चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन�. . .


जनयुद्धका शहीदलाई अपमान र विभेद गरियो : इन्दिरा खड्का

राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका शहीदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महशुस गर्छु। इन्दिरा खड्का शहीदकी श्रीमती प्रमिला कार्की /नेपाल न्यूज बैंक उहाँ मैंले सम्झनुपर्दा जीवन साथीका रुपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा शहीद हुनुभयो । त्यस कारण . . .