slider

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा करातेका खेलाडीको बिदाई

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका खेलाडीहरूलाई बिदाइ गरेको छ । भारत सिक्किमको ग्यान्तोकमा आयोजना हुन लागेको ‘प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५’ मा भाग लिन जाने टोलीलाई खेलकुद विकास बोर्डले बिदाइ गरेको हो । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले एक. . .


नेपाल नर्सिङ दिवसको अवसरमा नोबेल मेडिकलमा रक्तदान कार्यक्रम

विराटनगर । ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा मंगलबार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको नर्सिङ विभागले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अस्पतालका संचालक डा. सुनिल कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अस्पतालका नर्सिङ स्टाफ, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूको उल्. . .


भू–माफियाहरुलाई जग्गा दिन भूमि अध्यादेश ल्याइएको आरोप

काठमाडौं । अघिल्लो कार्यकालमा नसकेको गिरीबन्दु टि स्टेट जस्तैः हजारौं विगाह हदबन्दीका जग्गा यस पटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रपति रामचन्द्र पौडेलले गलत मनसायले आएको भनि भूमि अध्यादेश रोक्न खोजेपनि धम्काएर पास गराए. . .


राष्ट्रव्यापी रुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ । सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । �. . .


रवि लामिछाने प्रकरण : उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । न्यायाधीश मिलनकुमार राईको एकल इजलासले मंगलबार उक्त आदेश गरेको . . .


कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो । सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई. . .


विराटनगर–किमाथांका जोडियो सडक सञ्जालमा, त्रिदेशीय लाइफलाइनको दुरी ३९० किलोमिटर

विराटनगर । त्रिदेशीय लाइफलाइन मानिने विराटनगर–किमाथाङ्का सडक जोडिएको छ । व्यापारिक मार्ग नाम दिइएको कोशी राजमार्ग अन्तर्गत उत्तर–दक्षिण आयोजनाले संखुवासभाको खाँदबारी–किमाथांका सडक खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो । संखुवासभाको खाँदबारीदेखि चीनको किमाथांकासम्मको दुरी १५८ किलोमिट�. . .


धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ

विराटनगर । मेडिकलबाट लागुऔषध कारोबार गर्ने सञ्चालक दम्पत्तिलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान–३ गौधारा स्थितमा सञ्चालित मेडिकल पसलका सञ्चालक दम्पत्ति पक्राउ परेका हुन् ।  लागुऔषध कारोबार गर्ने  धरान–८ बाट अर्का एक दम्पत्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । मेडिकल पसलमा लागुऔषध �. . .


वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन । सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका स�. . .


हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।. . .


नेपालमा एसयूभी दिपल ई०७ औपचारिक रुपमा लन्च

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई ०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् । सोमबार काठमाडौंमा . . .


ताप्लेजुङका सिडीओलाई धम्की दिने ‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ

ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए । गत माघ १२ ग. . .