slider

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्ती. . .


मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् । आगामी फागुन २१ को चुनावपछि आउने न. . .


गैर सांगठनिक चरित्रको पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्याए ः नेता घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल ग�. . .


मेरो देश-मेरो जिम्मेवारीको”नारा सहित प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल राष्ट्रव्यापी अभियान प्रारम्भ

मोरङ । देशलाई सकारात्मक दिशातर्फ डोर्याउने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले “मेरो देश, मेरो जिम्मेवारी” नामक राष्ट्रव्यापी अभियान मंसिर १० गतेदेखि सुरु गर्ने भएको छ। “कर्तव्य जानौँ, कर्ममा रमाऔँ”, “सचेत नागरिक नै देश विकासको आधार” जस्ता सन्देश सहित सञ्चालन हुने अभियानमार्फत वर्�. . .


प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै छैन् : खगेन्द्र सुनार

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दि. . .


‘संविधान संशोधन गर्न सकिदैँन् भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरुको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए । उनल. . .


क्रिकेटमा बढ्दो क्रेज, विराटनगरमा साँझ एकेडेमी पुग्छन् बालबालिका

मोरङ । नेपाली क्रिकेट क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि यसमा भविष्य खोज्नेहरुको देशभर अभूतपूर्व उत्साह देखिएको छ। साना नानी–बाबुदेखि लिएर बृद्धबृद्धासम्म क्रिकेटको रौनक बढ्दो छ । एनपिएल अवधीमा यसैमा झुमिरहेका छन् । एनपिएल अहिले नेपालीहरूको राष्ट्रिय उत्सव सरहको खेल महायज्ञ बनेको छ, . . .


महानगरको न्यायिक समितिमा घर खाली र भाडा असुल उपर उजुरीको चाङ्ग

विराटनगर । विराटनगर महानगरको बजार एरीयामा रहेका भाडावालले भाडा नतिर्ने गरेका कारण घरधनी आजित बन्ने थालेका छन् । त्यति मात्र हैन घर बहालमा लिएको व्यक्तिले घर खाली नगरिदिँदा पनि घरधनीहरु तनावमा पर्ने गरेका छन् । पछिल्लो समय घर बिक्री गर्ने र बिक्री गरेको घरलाई लामो समयसम्म पूर्व घर मालिकले ओगटेर बस्न. . .


सह–परीक्षा नियन्त्रक नियुक्त हुन झुटो विवरण पेस, प्रसाँईसहित त्रिविका चारजना विरुद्ध विशेष अदालतमा मुद्दा

विराटनगर । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रकमा नियुक्त लिँदा झुटो विवरण पेस गरेको आरोपमा डिल्लीराम प्रसाईंसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएको खुलेपछि उनले राज. . .


एनपीएलः विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा विराटनगर लगातर चौथ. . .


बेरोजगार युवालाई २ हजार,धानबालीमा क्षति भएको किसानलाई प्रतिकठ्ठा १५०० दिने मधेश सरकारको निर्णय

जनकपुर । मधेश प्रदेश सरकारको मंसिर ८ गत्ते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज आफंै पत्रकार सम्मेलन गर्दै बैठकको निर्णयहरु सार्वजनिक गरेका छन् । उनका अनुसार जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थान�. . .


पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयोःमन्त्रि घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०�. . .