slider

मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्र�. . .


मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट ४० जना सडक आश्रित मानवहरुको उद्धार

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रमम�. . .


नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षावि�. . .


विराटनगरको कोशी अस्पतालबाट सिटीसफारी चोरी भएपछि…

इन्दु साह विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालबाट सवारी साधन चोरी हुने क्रम बढ्दो छ। मोटरसाइकल र साइकल मात्र नभई अब सिटी सफारी जस्ता ठूला सवारी साधन समेत चोरी हुन थालेका छ। सोमबार जहदा गाउँपालिका ४ का ३३ वर्षीय चन्दन पौदारको सिटी सफारी कोशी अस्पताल परिसरबाटै हराएको छ। बिरामी श्रीमतीलाई लिएर सोमब�. . .


साफ महिला च्याम्पियनसिप : भूटानले श्रीलङ्कालाई हरायो

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट �. . .


दिल्लीको वायु गुणस्तर खराब स्तरमा

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ । चीसोमा मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डक�. . .


सौर्य विद्युत् परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानी सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ । �. . .


रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रुपमा अक्टोबर २४ लाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहे�. . .


मोरङको ग्रामथानमा माओवादीबाट नमोनारायण माझी अध्यक्षका उमेदवार

विराटनगर । आगामी मसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अध्यक्षको लागि नमोनारायण माझीलाई उम्मेदवार तोकेको छ । ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा माझीलाई एक कार्यक्रमकोबीच उम्मेदवार घोषणा गरिएको हो । माझी ग्रामथान गाउँपालिकाको १ �. . .


मोरङमा हाँजिर हुनै नपाई एसपी लिम्बूको काज फिर्ता, गृहमन्त्रीको निर्देशनमा चिमरियालाई पठाइयो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख खटाउने विषयमा प्रधानमन्त्रीलाई गृहमन्त्रीले क्रस गरेका छन् । नेपाली काँग्रेस मोरङका नेताहरुको आग्रहमा प्रहरी प्रधान कार्यालयले यस अगाडी काज खटाएका एसपी राजन लिम्बूलाई रोकेर एसपी नारायण चिमरियालाई पठाउने निर्णय भएको हो । आर्थिक लेनदेनको विवादमा एस�. . .


नेपाली नोटमा नेपाल संवत प्रयोग गर्न र ‘नेपाल डे’ मनाउन माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घु�. . .


प्रधानमन्त्रीले नै भ्रष्टाचारीका संरक्षक भए, अब प्रदर्शन सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टा�. . .