विराटनगर । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाई गरिएको छ । भारतीय पक्षले अहिले सीमा क्षेत्रमा सतर्कता अपनाउँदै आउजाउमा कडाई गरेको हो । अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारत�. . .
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता . . .
सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन गरिएको यस तालिमले स्थानीय युवाहरूला�. . .
काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष बयान दिएका छन् । बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ । यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज �. . .
विराटनगर । ‘सफलता रातारात मिल्दैन, यसका लागि निरन्तरको संघर्ष चाहिन्छ।’ यो भनाइलाई चरितार्थ गरेका छन् मोरङको कटहरी गाउँपालिका–३ का नुर आलम र उनकी श्रीमती खुश्बु खातुनले । कुनै समय जीविका चलाउनका लागि अनेकौं संघर्ष गरेका यो जोडीले कटहरी चोकमा तीनवटा सफल व्यवसाय सञ्चालन गरिरहेका छन् । नुर आलमको यात्�. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0" हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका वि�. . .
विराटनगर । शहरमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रिय साथ आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताएका छन् । विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि आयोजना गरेको सफारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितर�. . .
प्रेम देवान विराटनगर । मोरङको कटहरी १ जम्टोकी स्थित ‘फलफूल तथा कृषि थोक बजार’ क्षेत्र लामो समयदेखी प्रयोगविहीन रहेको थियो । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको उक्त क्षेत्र लामो समय सम्म प्रयोगविहीन हुँदा राज्यलाई ठुलो घाटा लागिरहेको थियो । यद्यपी उक्त स्थानमा भने कटहरी गाँउपाल�. . .
काठमाडौं । नेता महेन्द्र राय यादवले अहिले संविधान कठिन रहेको बताएका छन् । बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् । उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्ट. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किद. . .
काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्ता. . .