slider

भारतमा हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभिएसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्ष�. . .


छोटो समयमा नै ग्राहकको मन जित्न सफल केएफसी स्टोर ,विराटनगर

विराटनगर । विराटनगरको केएफसी स्टोरले ग्राहकको मन जित्न सफल भएको छ। सन् २०२३ अक्टोबरमा सेवा सुरु गरेको केएफसी स्टोरले छोटो समयमा नै स्थानीय ग्राहकहरूको मन जित्न सफल भएको हो कोशी राजमार्ग अन्तर्गत द सेन्चुरियन मलमा अवस्थित केएफसीको स्टोरमा चिकेनको स्वादिलो परिकारका लागि विश्वभर चर्चित छ । यस केफस. . .


बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कार�. . .


‘नेपालमा क्रान्ति धेरै भयो, अब गान्धी बिचारधारा पछ्यानु पर्छ’

काठमाडौं । प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छमेकी मुलुक भारतलाई ब्रिटीस साम्रज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी बिचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए । बुधबार गान्धी शान्ति प्रतिस्ठान नेपालले आयोजना गरेको ‘१५५औं गन्धी जयन्ती’ कार्यक्रममा उनले गान्धीको योगदानको चर्च. . .


महिला नेतृत्वको कुरा संविधानमा मात्र सिमित रह्यो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिलाहरुको नेतृत्व विकासको लागि संविधानमा समान अधिकार भएपनि व्यवहारमा लागू नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा महिला नेतृत्वको विकास हुन सक्ने भौतिक आधार रहेको भन्दै सबैलाई आशावादी हुन अनुरोध �. . .


डिभी भिसाको आवेदन खुल्यो

काठमाडौँ । सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे . . .


विराटनगरमा जीर्ण सभागृह प्रवलीकरणबाट बन्यो आकर्षक, सञ्चालनको तयारी गर्दै महानगर

इन्दु साह विराटनगर । विराटनगरमा पुरानो र ऐतिहासिक सामुदायिक भवन विरेन्द्र सभागृह जीर्ण भएर उभिएको धेरै वर्षपछि प्रवलीकरणबाट आकर्षक भवनको रुपमा फेरिएको छ । विक्रम सम्वत् २०२० सालमा निर्माण भएको सभागृह ६० वर्षपछि प्रवलीकरण हुँदा शहरको आकर्षक सामुदायिक भवनको रुपमा परिणत भएको हो । विराटनगर–७ स्थित व. . .


निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियाम�. . .


प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानक. . .


किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पु¥याएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्�. . .


प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ. . .


इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

तेहरान । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“ लाई लक्षित. . .