पर्यटन

बर्जुको विकास मोडेल : तालको पानी सुकाएर भ्युटावर ठड्याईंदै

विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .


चलायमान बन्दै लुम्बिनीमा पर्यटकीय गतिविधि

रुपन्देही । कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य प. . .


विराटनगर विमानस्थल विस्तार : जग्गा रोक्का राखेर बजेटमा अंकुश

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता जग्गा रोक्का छ । नेपाल सरकार मन्त्री परिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तया�. . .


एकसातापछिदेखि विराटनगर–पोखरा उडान भर्दै बुद्धएयर

विराटनगर । बुद्ध एयरले एकसातापछिबाट विराटनगर–पोखराको उडान सुरु गर्ने भएको छ । पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेश उडान आगामी जुन १० तारिखदेखि सुरु गर्ने भएको हो । बुद्ध एयर विराटनगरका स्टेशन मेनेन्जर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले उडान भर्नेछ । दिउँसो १ः५५ बजेको सेड. . .


बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको �. . .


जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाण्डौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ : ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाज अवतरण गर्ने समय भएपनि अहिलेसम्म सम्पर्कमा देखिएको छैन । जहाजबारे खोजविन सुरु भएको छ ।. . .


पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ । पर्यटकीय राजधानी घोषणाका लागि सङ्�. . .


रङ्गेलीमा प्रहरी र पार्टीका कार्यकर्ताबिच झडप : दुई राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो । मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहर�. . .


संखुवासभा खाँदबारीको मेयरमा कांग्रेसका थपलिया विजयी

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले ८ हजार ३४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य वि�. . .


विदेशी पर्यटक आउने क्रम बढ्दै, अप्रिल महिनामा ५८ हजार बढी पर्यटक नेपाल आए

कोभिड १९ को महामारी पछी नेपालमा पनि विदेशी पर्यटक आउने क्रम बढ्न थालेको छ । सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ ह�. . .


पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत, आन्तरिक पर्यटकको आश

पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौंको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरू�. . .


हुम्लामा दुई वडा अध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी

हुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर. . .