पर्यटन

कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

काठमाडौँ । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको महत्वपूर्ण चाडपर्व दसै, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रुपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् । मूख्य पर्�. . .


दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णा�. . .


प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समा�. . .


खोटाङकाे प्राकृतिक फाँट मयुङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

खोटाङ । चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका भेटिन्छन् । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँप�. . .


विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो । विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहे. . .


पर्यटन बिशेष: दशैँमा प्रदेश १ का घुम्न सकिने पर्यटकीय गन्तव्य

दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्र�. . .


विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । प्रदेश १ का तीन प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक लक्षित गरेर विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय बरगाछीमा पर्यटन सूचना केन्द्रको मंगलबार स्थापना गरिएको हो । प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटक. . .


‘नेपाल आउने अधिकांश पर्यटक ठमेलमा’

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । कार्यक्रममा प. . .


विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछ�. . .


विराटनगर–४ नोबेल रोडमा खुल्दैछ पाइला रेष्टुरेन्ट

विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा खुलेका होटल गुलजार छन् । मिठा परिकार र शान्त वातावरणमा रम्नेहरु त्यहाँ भीड लाग्छन् । एयरपोर्ट रोडदेखि केहि उत्तरमा कन्चनबारी–नोबेल पनि भीड लाग्ने स्थानमा पर्दछ । तर, त्यहाँ एयरपोर्ट रोडमा जस्तो होटल रेष्टुराँ छैनन् । राम्रो रेष्टुरेन्ट खोल्दा चल्न संभावना देख�. . .


विराटनगर विमानस्थल विस्तार योजना अगाडी नबढ्ने

विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम तत्काल अगाडी नबढ्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । त्यसका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता रोक्का जग्गा र�. . .


ओझेलमा प¥यो भोजपुरको पर्यटन

भोजपुर । दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् । सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ भने शि. . .