पर्यटन

धनगढीको शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण

धनगढी । सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पछिल्ला समयमा उक्त धाममा निर्माण भइरहेका संरचना, भौगोलिक अवस्थिति आदिका कारण यो स्थल पर्यटकको रोजाइँमा पर्न थालेको हो ।एकसय आठ फिट अग्लो शिवलिङ्ग, १०८ तुलसीका मोठ, द्वादश ज्योतिर�. . .


६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

काठमाडौँ । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई. . .


हातले लोभ्यायो पर्यटक

मङ्गलबारे । पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकबाट नै पुष्टि हुन्छ ।जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो (भ¥याङ) निर्माण गरिएको छ । उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउने�. . .


आफ्नो पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट छु : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिनुहुँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको ब�. . .


पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

खोटाङ । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो । केही दिनअघि जडान गरिएको उक्त मेसिनको . . .


विराटनगर विमानस्थलमा रात्रिकालिन पार्किङ्गका लागि पाँचवटा जहाज र एउटा हेलिकप्टरको क्षमता

विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँद�. . .


विराटनगर विमानस्थल विस्तारका लागि बजेट माग गर्दै स्थानीयले सुरु गरे विरोध प्रदर्शन

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । विराटन�. . .


विराटनगर विमानस्थल विस्तारमा प्रेम आले हावादारी कुरामा लागेको आरोप

विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको समावधी सकिएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । विमानस्थल पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा कुनै जवाफ नआएको भन्दै असार ७ गते देखी आन्�. . .


विराटनगरको रत्ना होटलले पायो चारतारे मान्यता

विराटनगर । विराटनगरको पर्यटकीय रत्ना होटलले चारतारेको मान्यता पाएको छ । थ्रीस्टार होटलको रुपमा रहेको रत्नाले फोरस्टारको मान्यता पाएको हो । रत्ना होटलले सेवा सुविधा विस्तार गर्दै स्तर वर्गीकरणका लागि पर्यटन विभागमा निवेदन दिइएको थियो । होटलका कार्यकारी निर्देशक निर्मला अधिकारी तिवारीका अनुसार च�. . .


विराटनगर विमानस्थल स्तरोन्नतिको नाममा स्थानीयको जग्गा १ वर्षदेखि रोक्का

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भनेर सरकारले आसपासका स्थानीयको जग्गा रोक्का गरेको १ वर्ष भयो । स्थानीयको १२६ बिगाहा ४६ कठ्ठा जग्गा रोक्का गरेर मुआब्जाको दाबी सहित कागजात पेश गर्न आह्वान गरेको पनि त्यति नै भयो । तर, आसपासका ३५० परिवारका नागरिक. . .


बर्जुको विकास मोडेल : तालको पानी सुकाएर भ्युटावर ठड्याईंदै

विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .


चलायमान बन्दै लुम्बिनीमा पर्यटकीय गतिविधि

रुपन्देही । कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य प. . .