चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघेको छ । विहीबार बिहानसम्म कोरोना संक्रमण विश्वका २१५ देशमा फैलिँदा संक्रमित हुने व्यक्तिको संख्या ५० लाख नाघेको हो । हालसम्म यो भाइरस ५० लाख ७९ हजार ८९६ जनामा फैलिसकेको छ । संक्रमित मध्ये २० लाख १९ हजार ९४५ निक�. . .
रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ। उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिए�. . .
विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । बुधबार बिहानसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्�. . .
बहराइनमा कोरोना भाइरसबाट संक्रमण हुने नेपालीको संख्या तीन सय ३१ पुगेको छ । बहराइनमा फेरि ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि तीन सय संक्रमित पुगेको हो । ८६ जना नेपालीमा कोरोना संक्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाल�. . .
भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ ।भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएक�. . .
लण्डनमा कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्�. . .
काठमाडौँ, जेठ १ गते । नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ । सन् २०१५ मे १४–१६ मा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका भ. . .
काठमाडौँ, वैशाख ३० गते । चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको छ । वुहानस्थित सबै जिल्लालाई पत्राचार गरी दश दिनभित्र परीक्षण सम्पन्न गर्ने विस्तृत कार्यव�. . .
भारतमा झण्डै दुई महिनापछि आज मङ्गलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मङ्गलबार देखि पुनः सुचारु हुने भएको हो । भारतका रेलवे मन्त्री पीयुष गोयलले ट्वीट ग�. . .
भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।. . .
जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार विश्वभ. . .
काठमाडौँ, वैशाख २८ गते । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पो�. . .