अन्तराष्ट्रिय खबर

भारतमा यस्तो : हाकिमसंग छुट्टि माग्दा नदिएपछि हाकिममाथि नै गोली प्रहार

भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थ�. . .


चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ

कराँची– पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।     स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले �. . .


थाइल्यान्डका राजाले गरे आफ्नै बडीगार्डसँग विवाह

बैंकक, १९ बैशाख। थाइल्यान्डका राजा महा बज्रिरोलङकनले आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह  गर्दै उनलाई रानी बनाएका छन्। रोयल ग्याजेटमा सूचना प्रकाशित गर्दै थाइल्यान्डको टेलिभिजन च्यानलहरुमा समेत विवाहका भिडियो सार्वजनिक गरिएको हो। राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि राजा रामा १० भनेर चिनिने ब. . .


समुद्रमा डुब्दैछ इन्डोनेसियाको राजधानी जकार्ता

एजेन्सी, १९ बैशाख । इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ । यो घोषणा इन्डोनेसियाका योजना मन्त्री बमव्याग ब्रोजेनेगोरोले गरेका हुन् । उनले भनेका छन्, “राष्ट्रपति जोको भिडोडोले एक महत्वपूर्ण पैmसलामा राजधानीलाई अर्को स्थानमा लैजाने बारेमा बताएका छन् ।” नयाँ राजधानी कुन स्थानम. . .


इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु

एजेन्सी ।  इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका . . .


सुन्दर टोललाई प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगिताको उपाधि

बेलबारी, १५ बैशाख ।  मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगितामा  अन्तरगतकाे फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था विजयी भएको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले परा�. . .


श्रीलंकामा भएको बम आक्रमणका मुख्य योजनाकार जहरान मारिए

एजेन्सी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका बताएका छन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले �. . .


भारतका आध्यात्मिक गुरु आसारामका छोरा पनि बलात्कारकाे दोषी ठहर

एजेन्सी - आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो ।     समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइन�. . .


श्रीलङ्कामा पुनः बम बिस्फोट , आक्रमणबाट क्षतिको बिवरण आउन बाकि

कोलम्बो – श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।  स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भए�. . .


आज बिहान नै नेपालमा साथै भारतमा पनि ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो । स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनिय�. . .


प्रेमीसँग गराइदिए आफ्नै श्रीमतीको विवाह, उपहारमा दिए छोरा

एजेन्सी, १० बैशाख ।  भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो । घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्न�. . .


फिलिपिन्समा भूकम्प : जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प

मनिला, वैशाख ९ गते । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिप�. . .