टोकियो । जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी आफ्नो योजना स्वीकृत गरेको छ, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर�. . .
बेङ्गलुरु । बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै स�. . .
ढाका । बङ्गलादेशले मुलुकका स्वतन्त्रता नेता शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ । राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको छ । . . .
टर्की । टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मङ्गलबार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य ६९ जना घाइते भएका छन् । प्रारम्भिक निष्कर्षअनुसार शहरभर आवासीय भवनहरूमा कुनै क्षति भएको छैन । भूकम्पको समयमा, अफरानुर गुन्लु नामकी १४ वर्षीया बाल�. . .
न्युयोर्क । वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन् । सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय. . .
उलानबाटर मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिनुभएको संसदीय विज्ञप्तिमा बताइएको छ। राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही दिनको विरोध प्रदर्शनपछि गोप्य मतदान भएको हो । ओयुन–एर्डेन ३० दिनभित्र आफ्नो उत्तराधिक. . .
सियोल । पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ । महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ । राष्ट्रपति चुनावमा दुई मुख्य उ. . .
एजेन्सी । संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ । मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर. . .
बेरुत, लेबनान । खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको छ । पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिने मध्यपूर्वका संयुक्त. . .
गुवाहाटी (भारत) । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । राज्य विपद् व्यवस्थापन अधिकारीहरूले असममा आठ जना र अरुणाचल प्रदेशमा नौ जनाको मृत्यु भएको र तीमध्ये धेरैको भूस्खलनमा मृत्यु भएको ब. . .
एजेन्सी । इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ । अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्रसंघ�. . .
ढाका । बङ्गलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान् सरकारविरूद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरिएदेखि नै करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट. . .