अन्तराष्ट्रिय

अष्ट्रेलियामा शक्तिशाली भूकम्प , झण्डै एक मिनेटसम्म घरहरु हल्लिए

सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।   भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अह�. . .


मलेशियामा सडक दुर्घटनामा परेर एकजना नेपालीको मृत्यु

काठमाडौं असार २९।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर . . .


भारतमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु

लखनाउ, असार २८ गते ।  भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्कि. . .


कोपा अमेरिका फुटबल : अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी, २२ असार । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो । निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीला�. . .


प्रयोगकर्ताले करिब ८ घण्टा समस्या झेलेपछि फेसबुकले खेद प्रकट गर्‍यो

काठमाडौं, १९ असार। सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र �. . .


नेदरल्याण्डस पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी ।नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धके. . .


डाक्टरले मृत घोषित गरेका युवाले दाहसंस्कारकाे बेला जिउ चलाए…

एजेन्सी ।भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा सोमबार एक निजी अस्पतालका डाक्टरहरुद्वारा मृत घोषित गरिएका एकजना युवा ज्युँदै रहेको पाइएको छ। डाक्टरहरुले मृत घोषित गरेपछि २० वर्षका मोहम्मद फुरकानलाई परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि लगेका थिए। दाहसंस्कारको तयारी गरिरहेको समयमा उनक�. . .


विवाहमा दुई अर्ब भारतीय रुपैयाँ खर्च : ३ सय क्विण्टल फाेहाेर, २ लाख ५० हजार जरिबाना

एजेन्सी, १७ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारल�. . .


विश्वकप क्रिकेट : श्रीलंकाको सेमिफाइनल पुग्ने झिनो सम्भावना

एजेन्सी, १७ असार । सेमिफाइनलमा पुग्ने झिनो गणीतीय सम्भावना कायम राख्दै श्रीलंकाले एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ . . .


विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई ३१ रनले हरायो

काठमाडौं,१६ असार। विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विके�. . .


पर्खाल भत्किदा १७ जनाको मृत्यु

नयाँदिल्ली १४ असार । भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोन्ढवा इलाकामा भारी बर्षातका क्रममा एउटा टोलको पर्खाल भत्किएर किच्दा कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । शनिबार सबेरै बिहान साढे १ बजे पर्खाल खसेर झुपडीमा बजारिएको थियो। यो घटनामा ११ पुरूष, २ जना महिला र चारजना बालबालिकाले ज्यान गुमाएका छन्।त. . .


इराकमा बम आक्रमण, पाँच प्रहरीको मृत्यु

बग्दाद, असार ११ । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा �. . .