अन्तराष्ट्रिय

म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

याङ्गुन, म्यान्मा । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानुनको प्रावधान बमोजिम सजा�. . .


जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमबार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितर. . .


ट्रम्पद्वारा माइनका शीर्ष निर्वाचन अधिकारीको निर्णयविरुद्ध मुद्दा दायर

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ । युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उहाँको भूमिकाको लागि �. . .


बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । चालु वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अ�. . .


टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू

टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमा. . .


जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो । “प्रभावित क्षेत्रमा भारी म�. . .


इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसङ्घीय अदालतमा उपस्थित हुने

जेरुसेलम । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट YNET ले सोमबार. . .


जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलवार यसबारेमा जानकारी गराएक�. . .


जापानमा ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो । जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ । इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तर. . .


सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखि�. . .


सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ ज�. . .


कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधाको घोषणा

काठमाडौं । जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रशुति अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतिलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरु घोषणा गरेको छ । सन् २०२४ बाट प्रसुति अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरुको हेरचाह गर्ने बाबुलाई मासिक तलव सहितका आकर्षक सुविधाहरु उपलव्ध गराउन�. . .