अन्तराष्ट्रिय खबर

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाखभन्दा बढी

कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएक. . .


टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ । शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोने�. . .


विद्युतीय धरापमा परी १० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको. . .


भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उहाँको ९२ वर्षिय उमेरमा आज सरस्वती पूजाको दिन निधन भएको हो । कोरोना संक्रमण भएर मुम्बईको ब्रिच क्यान्डी अस्पतामा उपचारको क्रममा उहाँको निधन भएको बताईएको छ । लता मंगेशकर भारतिय संगित क्षेत्रको पर्यायका रुपमा विश्वभर चिनिनु हुन्छ भने उहाँले ३ दर्जन �. . .


दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा . . .


भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै . . .


पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेद�. . .


अर्जेन्टिनामा कोकिनको विषाक्तताबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरि�. . .


रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

रुसमा गएको २४ घण्टायता एकै दिनमा भएको कोरोनाभाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । यो सङ्ख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान ग�. . .


भारतमा एक लाख ४९ हजारभन्दा बढी सङ्क्रमित, मृतकको सङ्ख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५ लाख ना�. . .


अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको सङ्ख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसङ्ख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरु देशहरुको. . .


अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको. . .