विराटनगर । सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग योजना लगानी सम्मेलनमा प्रस्तुत भएको छ । नेपाल लगानी बोर्डले धरान–लेउती सुरुङ मार्गलाई समेत निर्माण प्राथमिकतामा राखेर लगानी सम्मेलनमा प्रस्तुत गरेको हो । यसको निर्माण सम्भाव्यता अध्ययन भइसकेको छ । जोगवनी किमाथांका सडकको दूरी र समय�. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ । बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ । १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किबेच भएको छ । कारोबार रकम ४ अर्ब ८० करोड . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद द. . .
काठमाडौं । सेयर बजार कारोबारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ । सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो । ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिन पनि बजारले संकेत पनि सकारात्मक. . .
विराटनगर । तेस्रो मुलुकबाट पैठारी भएको पामआयलमा कैफियत आशंका भएपछि विराटनगर भन्सार कार्यालयले दुईवटा ट्याङकरलाई होल्ड गरेर अनुसन्धान सुरु गरेको छ । आयातकर्ताले भन्सार स्वमूल्यांकन गराएको वस्तु पामआयल नै हो वा अन्य वस्तु हो भन्ने यकिन गर्नुपर्ने भएकोले भन्सार परिसरमा ट्याङकर रोकेर नमूना परीक्षणक�. . .
विराटनगर । नेपालमै बिद्युतीय चारपाङ्ग्रे सवारी साधन उत्पादनका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिडेट र कोशी एनके मोटर्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा त्यसको उत्पादनका लागि दुई देशका कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भए�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको मूल्य शनिबारदेखि स्थिर छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा झ�. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न कलेजमा होटल व्यवस्थापन सम्बन्धि पढाई भईरहेको छ । कलेजहरुमा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थी यहाँका ठुला होलटमा लामो समय टिक्दैनन् । खर्च गरेर पढेका विद्यार्थीले विराटनगरका ठूला र साना होटलमा राम्रो तलव नपाउँदा उनीहरु विदेशिने गरेका हुन् । होटल म्यान�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिद दर खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा पुगेको छ । शुक्रबार य�. . .
काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ । सम्मेलनमा. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको थियो भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको थियो । आज युर. . .
इन्दु साह विराटनगर । विवाह, व्रतबन्ध, पास्नी, राजनीतिक दल र संघसंस्थाका कार्यक्रम र अन्य विभिन्न जमघटले विराटनगरका पार्टी प्यालेस सधैं–सधैं चहलपहलमा हुन्छन् । महानगरापलिका क्षेत्रमा १८ वटा पार्टी प्यालेसलाई दिनदिनै कुनै न कुनै कार्यक्रमको व्यवस्थापनको जोहो हुन्छ । झट्ट हेर्दा सधैं जमघटमा रहेका पा. . .