आर्थिक

दुई वर्षपछि सेयर बजारमा उच्च, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस. . .


दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोला मा २ सय रुपैयाँले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन भने तोलामा ए�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा छ। त्यसैगरी, बेलायती पाउण्ड एकको . . .


विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र बेलायती पाउण्ड एकको खरिद दर . . .


नेप्से ३१.६२ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकआज ३१.६२ अंकले बढेको छ । १.५१प्रतिशतले बढेर नेप्से २१२०.६२ विन्दुमा पुगेको छ। आइतबार १ करोड ६६ लाख५हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४लाख रुपैयाँको हाराहारीमाकिनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज १२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भए�. . .


माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको मह�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र �. . .


राजस्व बाँडफाँड र स्वामित्व विवादमा अल्झिएका छन् बर्जु ताल र विराटनगरको २५ तले भवन निर्माण

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेशनल प्रा.लि.ले प्रस्ताव गरेको लगानी स्वीकृतिको अन्तिम चरणमा पुगेको हो । पाँच अर्ब रुपै�. . .


तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो। “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तु. . .


सकारात्मक लयमा अर्थतन्त्रः शोधानान्तर स्थिति २ खर्ब बढी बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच (मंसिर) महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधानान्तर स्थिति बचतमा रहेको देखाएको हो । आयात ३ं४ प्रतिशत, निर्यात ६.१ प्रतिशत तथा व्या�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा . . .