आर्थिक

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

काठमाडौँ । आज पुँजीबजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अंकले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अंकमा कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको. . .


विराटनगरमा उद्योगका जोखिम बारे छलफल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले औधोगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमानको अवस्था बारे विश्लेषणात्मक छलफल कार्यक्रम आयोजना गरेको छ । करिडोरका टेक्साइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सम्वन्धित सरोकारवालाहरू. . .


नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३. . .


घट्यो सुनको मूल्य

काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्�. . .


दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ स�. . .


सपना पछ्याउँदै आकाशमा उड्छिन् आइशा खातुन

सुजता लिम्बु विराटनगर । सुनसरी सोनापुर निवासी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो थियो । यहि साथले उनी यति एयरलायन्सको जहाजमा एयर होस्टेज बनेर उडान भर्ने भइन् । मुस्लिम समुदायमा महिलाहरुका लागि निर्माण गरिदिएको धार्मिक, सांस्कृतिक बन्धनका पर्खाल भत्काएर उनी आकाशमा उडिरहने स्थानमा पुगेक�. . .


सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पुग्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय �. . .


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ । आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्�. . .


नेष्डो समृद्ध लघुवित्तले ७३.६८% लाभांश दिने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था (NESDO) ले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल र�. . .


रुख काट्न बिचौलिया पुग्छन् किसानका बारीमा

विराटनगर । किसानको निजी जमिनमा रहेको काठ कटान गरेर बिक्री गर्न कानुनी झन्झटले पूर्वका प्लाईउड उद्योगलाई कच्चा संकलनमा समस्या रहेको छ । किसान आफैंले प्रक्रिया पूरा गर्न झन्झट हुँदा त्यसको फाइदा बिचौलियाले लिने गरेका हुन् । कोशी प्रदेशमा देशभरमै सबैभन्दा धेरै प्लाईउड उद्योग रहेका छन् । इलाम, झापा, सु. . .


नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो ल�. . .


उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .