आर्थिक

नेप्सेमा २८ अङ्कको गिरावट

काठमाडौँ । पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरक�. . .


नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

विराटनगर । नेपाल बैंक लिमिटेड विराटनगर बजार अड्डा शाखा आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु गरेको छ । बैंकको बजार अड्डा शाखा विराटनगर–९ मा सरेको हो । ट्राफिकचौक दक्षिण र संसारीमाईस्थान उत्तरको केन्द्रमा पर्ने पुरानो होटल नमस्कार होटल पश्चिम आफ्नै भवनमा सरेको हो । नेपाल बैंक लि.कोशी प्रदेश कार्यालय �. . .


नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख �. . .


भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ खुल्यो

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरे�. . .


आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२२ �. . .


सुनको मूल्यमा उच्च वृद्धि : बन्यो नयाँ रेकर्ड

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले �. . .


आफ्नै बगानको चिया ‘ब्राण्डिङ’ गरेर विश्वबजारमा बिक्री गर्ने बुद्धको सपना

सुजता लिम्बु विराटनगर । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आम युवा पुस्ताहरुको धारणा खासै सकारात्मक भेटिदैन । कोही यहाँका राजनीतिक प्रणालीदेखि दिक्क छन, कोही कहिल्यै नसुध्रिएका नेताहरुप्रति आक्रोस पोख्छन् । पढेर पनि नेपालमा काम नपाइने जस्ता गुनासोले भरिएका थुप्रै युवाहरुको दुखेसो नसुनिएको पनि �. . .


नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू �. . .


बीस अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ �. . .


तयार भयो बजेट तर्जुमा कार्यतालिका

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो । . . .


उद्योग संगठन मोरङमा वित्तीय साक्षरता अन्तरक्रिया

विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्ष्ँरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पू“जीको व्यवस्थापन, आफनो सम्पत. . .


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ । सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३. . .