खेलकुद खबर

नेपालद्वारा केन्या पराजित

नेपाल-केन्या पहिलो एकदिवसीय खेल आज

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र केन्याबीचको एकदिवसीय खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । यसअघि, पाँच खेलको ट्वान्टी–२० . . .


खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

बेलबारी । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी उत्साहित भए पनि खेल सामग्री अभावमा उनीहरु बिचलित भएका छन् । प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छ । र. . .


सान्चोको गोलमा युनाइटेडको लगातार तेस्रो जित

विराटनगर । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । विंगर जेडान सान्चोको निर्णायक गोलले युनाइटेडले लिगमा लगातार तेस्रो जित निकालं सफल भएको हो । युनाइटेडले घरेलु टोली लेस्टर सिटीलाई १–० गोलले हराएको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्ण. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङबाट ४५८ खेलाडी छनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मोरङ जिल्लाबाट ४५८ खेलाडी छनौट भएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङबाट २७ खेल विधाका लागि खेलाडी छनौट भएका हुन् । जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौट प्रत. . .


भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

भक्तपुर । भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्�. . .


इटहरी रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता हुने

इटहरी । राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता नजिकिँदै गएपछि इटहरी रङ्गशालामा तयारी सुरु गरिएको छ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरीमा रहेको रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने भएको हो । . . .


टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ¥यो

काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ । क. . .


विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक

विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेस प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो । रोमान्चक . . .


नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौँ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि. . .


एसिया कप क्रिकेट : दोस्रो जित निकाल्दै अफगानिस्तान सुपर चारमा

लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्र. . .


नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौं । नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय �. . .


एएफसीले आजिवन प्रतिबन्ध लगाएका पूर्वकप्तान सागर थापा विराटनगरमा भेट्रान्स फुटबल खेल्दै

विराटनगर । ‘म्याच फिक्सिङ’ को अभियोगमा अदालतबाट सफाई पाएसँगै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा विराटनगरमा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएका छन् । विराटनगर मेघा स्पोर्टस् क्लवले आयोजना गरेको भेट्रान्स फुटबल खेल्न थापा हाटखोला भेट्रान्स क्लव विराटनगरमा आवद�. . .