खेलकुद खबर

मिल्स गोल्डकप एपीएफलाई हराउँदै गोलबजार सेमिफाइनलमा

विराटनगर । साविक बिजेता एपीएफ पकलीलाई ‘सडन डेथ’ मा हराउँदै गोलबजार प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा सोमबार भएको खेलमा गोलबजारले एपिएफलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै सिराहा सेमिफाइनलमा पु. . .


गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनालाई

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७-१ गोलअन्तरमा पराजित गर्दै उपाधि जिते. . .


दिपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टन उपाधी

विराटनगर । राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र ब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधी उचालेका छन् । पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१-१५, १२-२१, २१-१२ को अन्तरमा �. . .


विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित �. . .


सात प्रदेशका खेलकुदमन्त्री बैठक : १४ बुँदे निर्णय पारित

काठमाडौं । युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताउनुभयो । पारित बुँदामा युवा �. . .


राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को �. . .


विराटनगरको जुटमिलमा दोस्रो मिल्स गोल्डकप, उद्घाटन खेलमा धरान विजयी

विराटनगर । विराटनगरमा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी भइ सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन . . .


विराटनगरको जुट मिल खेल मैदानमा दोस्रो मिल्स गोल्डकपको उद्घाटन खेलको (फोटो फिचर)

विराटनगर  । विराटनगरको जुट मिल खेल मैदानमा आज देखि दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७८ उद्घाटन खेल सुरु भएको छ। तस्बीर :प्रेम देवान/ओबी. . .


शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्�. . .


जुनियर जेसिज टेस्टी टेस्टी क्विजको पाचौँपल्ट विजेता बन्न सफल सगरमाथा स्कुल

विराटनगर । विराटनगरमा सम्पन्न भएको २६ औँ सस्करण को टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ जसमा बिगतमा ४ पटकसम्म विजेता बनेको सगरमाथा स्कुल विराटनगर पाचौँपल्ट पनि विजेता बन्न सफल भएको छ । विराटनगर महानगरपालिकाको सभाहल मा सम्पन्न प्रतियोगितामा विराटनगरका-१७ स्कुललाई पछि पार्दै सगरमा�. . .


सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र �. . .


नेपाली क्रिकेट टिमको घोषणा, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल परेनन् टोलीमा (टिम सुची सहित)

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन्  । सन्दीप नेतृ. . .