खेलकुद

अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौं । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्क�. . .


विराटनगरमा जारी स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता : इटहरी र विराटनगर विजयी

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी इटहरीको जनता भेट्रान क्बल र विराटनगरको विन्दावासिनी भेट्रान क्बल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्बलले विराटनगरको युनाइटेड भेट्रान क्बललाई २-१ गोलमा हराउँदै क्वाटर फाइन�. . .


मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्य�. . .


महिला बास्केटबल च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । प्रतियोगितामा आयोजक माल्दिभ्ससहित न�. . .


नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो । प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प. . .


विराटनगरमा सुरु भएको स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमकको विजयी सुरुआत

विराटनगर । विराटनगरमा सुरु भएको ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा झापा दमकको दमक-लखनपुर भेट्रान क्बलले विजयी सुरुआत गरेको छ । सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भए�. . .


इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आजबाट सुरु

काठमाडौं । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आजबाट सुरु हुने भएको छ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेलमा विजयी भइसकेको छ । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि �. . .


खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शनिबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन् । मुख्यमन्त्री राईले प्�. . .


जिवन विकास गोल्डकप :उद्घाटन खेलामा पशुपति युवा क्लब विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका - ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४- ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेक�. . .


मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता : हाटखोला र दमक भेट्रान्स क्लब फाइनलमा भिड्ने

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइन�. . .


विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरको शहिद रंगशालामा ‘स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७९’ हुने भएको छ । विराट बुद्ध स्पोर्टिङ्ग, पेमा युवा क्लव, र सिएम जी स्वास्थ्य क्लबको सयुक्त आयोजनामा असोज ९ गतेदेखी १५ गते सम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने जानकारी गराएको छ । आयोजक टि�. . .


अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर�. . .