खेलकुद

काठमाण्डौमा टेबल टेनिसको एकेडेमी संचालन

काठमाण्डौं । काठमाण्डौको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ ९महर्जन०को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले सोमबार एक कार्�. . .


“गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता” सुरु

"गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"आजबाट सुरु भएको छ । जहदा गाउँपालिकाको मझारेमा भईरहेको प्रतियोगिताको आज उद्घाटनका साथै दुई खेल सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता अचानु खां गनगाईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू महेन्द्र मण्डल, जिरालाल मण्डल, जसमिन म. . .


प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाण्डौं । नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै स�. . .


प्रधानमन्त्री कप क्रिकेट खेलमा गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

चाैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकी�. . .


विराटनगरमा खुल्यो ‘स्पोर्टस् सप

विराटनगर । विराटनगरमा पहिलो पटक जिम सम्बन्धि सम्पूर्ण सामान एकै ठाँउमा उपलब्ध हुने भएको छ । आइतबारदेखि महेन्द्र चोकमा ‘स्पोर्ट्स सप’ डिलर अभिषेक धमलाले सञ्चालनमा ल्याएका हुन् । ‘स्पोर्ट्स सप’ डिलर मा जिम सम्बन्धि सम्पूर्ण सामानहरु पाउन सकिने सञ्चालक धमलाले बताए । मस्क्लेफर्म भन्ने यूएसको ब्राण्�. . .


प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेटका लागि प्रदेश १ को टिम घोषणा

विराटनगर । प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम सार्वजनिक गरिएको छ। माघ २ बाट काठमान्डौमा सुरु हुने प्रतियोगिताका लागि २२ जना खेलाडी संलग्न टिम घोषणा गरिएको हो। प्रारम्भिक टिममा परेकाहरुलई तीनदिन बन्द प्रशिक्षण पश्चात अन्तिम १४ खेलाडीको छनोट गरिने छ। एपिएफ क�. . .


खेलाडी संघद्वारा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

विराटनगर । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा नवनियुक्त मन्त्री तामाङ्गलाई बध�. . .


सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको सबै भन्दा महंगो समुहको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेला�. . .


विराटनगर रंगशालामा जडान हुँदै गरेको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्न भएको छ । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री क�. . .


वाग्मती प्रदेशस्तरीय छनोटमा काठमाडौँ र चितवन भिड्ने

काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो �. . .


नेपाली क्रिकेट समर्थक समाजको अध्यक्षमा पराजुली निर्वाचित

विराटनगर । नेपाली क्रिकेटको समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको बिकास र बिस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले स्थापित नेपाली क्रिकेट समर्थक समाजको पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न भएको साधारणसभाले आगामी दुई बर्षको लागि नीति तथा का. . .


महिला क्रिकेटमा प्रदेश १ को सानदार जीत, पहिलो पटक उचाल्यो उपाधी

विराटनगर। प्रदेश १ को महिला क्रिकेट टिमले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाङको देउखुरीमा सम्पन्न फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले आइतबार पहिलोपटक उपाधि हात पारेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य �. . .