खेलकुद

विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने

काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् । प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद पर. . .


एनईएससीले आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ । आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ. . .


एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : महिला टिमको लगातार दोस्रो हार

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । नेपालले शुक्र�. . .


एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । यस्तै, नेपा. . .


एसिया रग्बी : पहिलो खेलमा नेपालको महिला टिम पराजित

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । एसिया रग्बी र ने�. . .


महिला टि–२० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी

काठमाडौं । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो । पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रह�. . .


एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि

काठमाडौं । एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता आय�. . .


विराटनगरका मेयर कोइरालाद्वारा फुटसल प्रतियोगिताको उद्घाटन

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइ. . .


एभरेष्ट वुमन्स भलिबल लिग : चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ । बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल बेलुका ५ः४५ मा राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व. . .


त्रिकोणात्मक टि–२० श्रृंखला : ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले . . .


स्वतन्त्र विद्यार्थी युनियनले विराटनगरमा फुटसल प्रतियोगिताको आयोजना गर्ने

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ। दोस्रो इन्टर एमएमएएमसी दशैँ कप फेस्टिबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको हो। असोज १७ गतेदेखि १९ गतेसम्म जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगित�. . .


एभरेष्ट महिला भलिबलमा कर्णाली यश्विजको लगातार तेस्रो जित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विज लगातार तेस्रो खेलमा विजयी भएको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा कर्णाली यश्विजले ललितपुर क्विन्समाथि ३–० सोझो सेटमा जित निकालेको छ । लगातार तेस्रो खेलमा जित निकालेसँगै कर्णाली अंक तलिका�. . .