विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका- ६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले नगद ५ लाख र�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा सह आयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो । गुएनामा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले १९. . .
काठमाडौं । घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर �. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो। क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लाग�. . .
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक �. . .
विराटनगर । मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित गरेको छ। शनिबार डिपिएस स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पणलाई १-० गोलको अन्तरले पराजित गरेको हो। दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको डिपिए. . .
काठमाडौं । भारत र बंगलादेश बीच आइसीसी टी-२० विश्वकपअन्तर्गत अभ्यास खेलमा आज भेट हुँदैछ । न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ । टी-२० विश्वकप सुरु हुनुअघिको यो अन्तिमअभ्यास खेल हो । भारतीयक्रिकेटर विराट कोहलीन्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खे. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस �. . .
विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका स. . .
काठमाडौं । साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ । गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो । हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै �. . .
काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो । डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भा. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भएपनि भिसा दिन नमानेको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी-२० विश्वकप �. . .