विशेष

अपहरण तथा जर्वरजस्ती करणीमा संलग्न विराटनगरका दुईजना दशवर्षपछि पक्राउ

विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो । मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७०. . .


धरहराबाट उपत्यका नियाल्ने रहर

प्रगति ढकाल/ रासस काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो। उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई �. . .


विराटनगर किङ्सले एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ। विराटनगरका किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न ल�. . .


विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले विपद् नियन्त्रण गर्न नसके पनि क�. . .


फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि �. . .


वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्क�. . .


विराटनगर महानगरले जडान गरेको लेन सेपरेटर भाँचियो(फोटो फिचर)

विराटनगर । सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि विराटनगरको विभिन्न स्थानमा जडान गरिएको 'लेन सेपरेटर' भाँचियोको अवस्थामा भेटिएको छ। विराटनगर महानगरपालिकाले रातिको समयमा समेत देखिने खाले 'लेन सेपरेटर' जडान गरे पनि रोडशेष चौकमा रहेको 'लेन सेपरेटर' भारतीय लहरी गाडीले भाचिदिएको अवस्थामा �. . .


स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइले पीडितको दैनिकी

सन्तोष शर्मा/रासस बनियानी (झापा) । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ। उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई �. . .


स्कारपियोमा ३०९ केजी गाँजा, गाडी र गाँजा पक्रदाँ चालक फरार

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले रोकेर राखेको स्कारपियोबाट गा�. . .


कटहरीमा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन

इशु पन्त विराटनगर । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा समेटने जुडी खोलादेखि सिंघिया खोलासम्म हुलाकी राजमार्ग विस्तारमा भएको ढिलाईले सर्वसाधारणलाई हैरान पारेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् । मंगलबार स्थानीयले सांकेतिक रुपमा विराटनगर–रंगेली सडक खण्ड अवरुद्ध पारेर आन्दोलनको सुरुवात भ. . .


सुनको मूल्य घटेपछि माग बढ्यो

काठमाडौँ । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्�. . .


सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता, ६८ अर्ब ६८ करोड योगदान रकम

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ । कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिन�. . .