बालबालिकालाई सामाजिक एकता, समानता, सहिष्णुताको पाठ सिकाउँदै समाजसापेक्ष जीवननिर्वाह गर्न सक्ने नागरिक तयार गर्न विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय पनि समुदायको आवश्यकताअनुसार सञ्चालित हुन्छ । उद्देश्य र कार्यहरू समुदायका आवश्यकतामा आधारित हुन्छन्, त्यहि भएर विद्यालयलाई सामुदायिक स्�. . .
विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अन. . .
विराटनगर । चाडपर्व नजिकीदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रनेको संख्या उल्लेख्य हुन्छ । चाडपर्व मनाउन आउनेहरुको ताँतीमा लागुऔषध तथा विष्फोटक पदार्थ भित्र्याउने समेत उतिकै सक्रिय हुने गरेका विगतका तथ्यले देखाएको छ । कोशी प्रदेशको मुख्य नाका विराटनगर रानीबाट नेपाल भित्रनसक्�. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। तर, कार्कीले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भा�. . .
सिबी अधिकारी/रासस काठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पा�. . .
केदार मगर/रासस खोटाङ । ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेप. . .
विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिकमा ट्रक ठोक्किएर दुर्घटना भएको छ । बीच सडकमा निर्माण गरिएको शालिकमा बिहिबार राती पौने ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो । शालिकमा ठोक्किएर दुर्घटना हुँदा सिन्. . .
विराटनगर । विराटनगरमा असोज २० गते शनिबार संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल ¥याली निकालिने भएको छ । कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ । अभियानको नेतृत्. . .
सुजता लिम्बू विराटनगर । सत्ता जोगाउने र भत्काउने खेलको चेपुवामा परेको कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई र राजनीतिक अवस्था अनुसार आंकलन गर्ने हो भने मुख्यमन्त्री कार्कीले विश्वा�. . .
विराटनगर । विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरीया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाईमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरी नाम चलेकामा पर्दछन् । राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमा पर्दछ । तर, शहरभरी नाम चलेका सामुदायिक विद्यालयका शौच. . .
विराटनगर । नेकपा एमाले कोशीको असोज १२–१३ गते विराटनगरमा सम्पन्न अधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाममा कार्यकर्तामाथि डर, त्रास र धम्की दिइएको खुलेको छ । अध्यक्षका प्रतिस्पर्धी बिनोद ढकालले बिहीबार पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारको नेतृत्व गरि�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताउनुभएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष सम�. . .