विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित प्रमुख प्रशासकिय अधिकृतको टोलिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरेको छ । मेयर नागेश कोइरालको नेतृत्वमा पुगेको टोलिले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको हो । �. . .
इशु पन्त विराटनगर । महिलामा पाठेघरको मुखको क्यान्सर जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले परीक्षण अभियान सुरु गर्ने भएको छ। करुणा फाउण्डेसनको सहकार्यमा महानगरले १९ वडामै परीक्षणलाई अभियानकै रुपमा अगाडी बढाउने तयारी गरेको हो । अहिले अभियानको पूर्वतयारी अनुरुप जनशक्तिलाई अभिमुखिकरण र ता�. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतक�. . .
विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो । मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७०. . .
प्रगति ढकाल/ रासस काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो। उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई �. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ। विराटनगरका किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न ल�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले विपद् नियन्त्रण गर्न नसके पनि क�. . .
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि �. . .
धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्क�. . .
विराटनगर । सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि विराटनगरको विभिन्न स्थानमा जडान गरिएको 'लेन सेपरेटर' भाँचियोको अवस्थामा भेटिएको छ। विराटनगर महानगरपालिकाले रातिको समयमा समेत देखिने खाले 'लेन सेपरेटर' जडान गरे पनि रोडशेष चौकमा रहेको 'लेन सेपरेटर' भारतीय लहरी गाडीले भाचिदिएको अवस्थामा �. . .
सन्तोष शर्मा/रासस बनियानी (झापा) । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ। उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई �. . .
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले रोकेर राखेको स्कारपियोबाट गा�. . .