विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष घनश्याम खतिवडा प्यानल अगाडि देखिएको छ । निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मत गणना भएको छ । जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत प्राप्त गरेका छन् �. . .
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट ड्युटीमा खटिएको टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी दुहबी नगरपालिका वडा नं. ६ राई टोल बस्ने ५५ वर्षीय सन्जय भगत (साह) लाई सोमबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका वडा नं. १६ स्�. . .
काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा�. . .
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उहाँसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दा�. . .
विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित बनाउदै गरेको घरमा एक जना पुरुषको शव भेटिएको छ । करिब पाँच दिन अगाडी मृत्यु भएको अन्दाजी ३०–३५ उमेरका पुरूषको सोमबार दिउँसो शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । तराईबासी जस्तो देखिन�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित विराटनगरको जलजला चोक र सत्यनारायण स्कुल अगाडीको सडकमा जेब्रा क्रसिङ्ग गरिए. . .
विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छ. . .
ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताउनुभएको छ । ‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उहाँले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । . . .
विराटनगर । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा एकजना युवकको हत्या भएको छ । भदौ २१ गते देखि हराईरहेका १८ वर्षीय युवक मोहम्मद अजिम मुद्दिनको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा बरामद भएको हो । प्रहरी सर्चअप्रेसन गरि पोखरीमा शव फेला पारेको थियो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा . . .
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्ने�. . .
भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो . . .
काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डक. . .