विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए । तर, पुनः उनी विवादमा तानिएका छन् । मुख्यमन्त्री थापालाई सभाको अध्यक्षता गरिहेका नेपाली काँग्रेसका इस्राइल मनसुरीले समेत विश्वासको मत दिएका थिए । सत्ता गठबन्धन दलको थापा नेतृत्वको सरकार ढाल्ने रणनितिका साथ एमाले र राप्रपा गरी ९ . . .
काठमाडौँ । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिस�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा र�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकका अध्यक्षले पनि मतदान गरेपछि उनले विश्वासको मत पाएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग पनि ४७ मत नै छ । सभामुखलाई राजीनामा गराएर सरकार गठन गरेका कारण कोशीमा सभामुख बि�. . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन् । मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन् । मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश�. . .
विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा भारतीय एक नागरिकको डुवेर मृत्यु भएको छ । सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा ती युवा वेपत्ता भएका थिए । आज बिहान ७ बजे भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमा�. . .
काठमाडौँ । कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरु गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । मन्त्रालय मातहतका सात वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति औसत रहेको पाइएको छ । ती आयोजनालाई ग. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धन दलकाे बैठकले निर्णय गरेकाे हो । प्रदेशसभाकाे बैठक बाेलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियाे । गठबन्धन दलकाे बैठकले आजै विश्�. . .
विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बैठकमा अनुपस्थित हुने भएपछि प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ । कोशी प्रदेश प्रमुखकी उपसभामुख दनुवार आफैँले आज (सोमबार) प्रदेशसभाको बैठक बोलाएकी थिइन् । तर, उनी आफू बिरामी भएको कारण देखाउदै काठमाडौं हिडेंपछिको परिस्थितिबारे �. . .
विराटनगर, ४ भदौ : कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठक�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने सम्भावना नहरेको बताएका छन् । विराटनगरस्थित होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय रहेको बताउदै उनले भने,‘ उहाँ नै अनुपस्थित हु. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैंले बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौं लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयले आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन्. . .