विशेष

नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगात. . .


कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .


सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा . . .


नेपालका सर्पहरू: विषालु र गैर-विषालु सर्पहरूको पहिचान कसरी गर्ने?

इशु पन्त विराटनगर। नेपलामा ८९ प्रजातिका सर्पहरू भेटिन्छन्। जसमा ६२ प्रजातिमा विष नभएको र १७ जातमा विष भएको सर्प पाइन्छ। तराई भेगमा विषालु सर्पको रूपमा तीन जातको गोमन र ६ जातको करेत सर्प बढी भेटिन्छन्। गर्मी याम र वर्षा याममा गुफाबाट बाहिर निस्किने भएकाले यस समयमा बढी सतर्कता अपनाउनु पर्छ। फागुनदेख�. . .


भाजपाको लोकप्रियता घट्यो

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर�. . .


विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खो. . .


आइसीसी टी–२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

विराटनगर । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्र�. . .


तीन वर्षपछि विराटनगरमा सडक सीमामा पर्नेे घर भत्काइयो

प्रेम देवान विराटनगर । यतिबेला काठमान्डौंमा मेयर बालेन शाहले सरकारी जग्गा कब्जा गरेर बनाईएका संरचनादेखि सडक सीमा मिचेर बनेका भवनहरु भटाभट भत्काउँदै आएका छन् । सरकारी जग्गाहरु कब्जा गर्ने कसैलाई पनि बालेनले छाड्दैनन् । सुरुमा मौखिक त्यसपछि लिखित सूचना दिन्छन् । नमानेपछि आफैं भत्काउन पुग्छन् । वि�. . .


टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई हौसला दिन विराटनगरमा मोटरसाईकल ¥याली

विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला �. . .


समाचार टिप्पणीः रास्वपाको ‘नेपाली क्रिकेट टिम’ को सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडिको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो । जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरु�. . .


जताततै रोकिन्छन् बस, यात्रु तान्न दौडन्छन् सहचालक

विराटनगर । राजमार्गमा सार्वजानिक सवारीले यात्रु लिने होडमा तिव्र गतिसँगै जताततै बस रोकेर सडकमा हिड्नेहरुलाई सहचालकहरुले तानातान गर्दा दुर्घटना जोखिम बढ्ने गरेको बताएका छन् । मोरङको बेलबारी–३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजानिक सवारी चालकले सडक अनुशासन �. . .


छिचोलियो अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज(मंगलबार) ब्रेक–थ्रु गरेका छन्। उनले आगामी आवमा नौं सय मेगावाट विद्युत थपगरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पु¥याउने उल्लेख गर्दै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका �. . .