काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट �. . .
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगात. . .
इन्दु साह विराटनगर । मोरङ शिशवनी जहदाका ६५ वर्षीय छेदीलाल रायको एउटा खुट्टाको खासै भर छैन । दुर्घटनापछि उनी शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर, उनको काँधमा परिवारको जिम्मेवारीले उनलाई अपाङ्गता भएको भन्ने महसुश हुँदैन । पहिला पनि उनी रिक्सा चलाउँथे । अहिले सिटी र अटोले रिक्सालाई लोप बनायो,. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थ�. . .
सुजता लिम्बू विराटनगर । ‘हाम्रो धर्ती हाम्रो आकाश, हाम्रै परिवेश श्रम गरौँ मिलि बनाऊ यो देश देश आफै बन्दैन गाली गर्दै अरुलाई हातेमालो गरौँ आजै सच्याएर आफैंलाई’ धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको शब्द, स्वरमा रहेको यही गीतको मधुर धुनसँगै श्रम संस्कृति पार्कममा श्रमदान गर्नेहरु काममा व्य�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा एक अर्ब लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै नेपाल वेलहोप एग्री–टेक प्रालिले पेलेट दाना उद्योग सञ्चालनमा ल्याएको हो । व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा स्था. . .
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गर�. . .
काठमाडौँ । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ । सांसदसँग रासस संवादमा सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहनुभएका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभ�. . .
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ स्थित पाञ्चालीमा ३३ वर्षीया एक महिलाको शव फेला परेको छ । पाञ्चालीस्थित एमाले पार्टी कार्यालय छेउको महायज्ञ मार्गको खुला चौरमा महिला मृत भेटिएकी हुन् । घटनास्थलमा पुगेको प्रहरीले मृत्तकको शव सनाखत गरिसकेको छ । मृत भेटिएकी महिला सुनसरीको चक्रघट्टीस्थि. . .
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय तहमा रहेको विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै उक्त विद्यालयहर�. . .
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोली सहित सोही उप महानगरपालिका–९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घट�. . .