काठमाडौँ । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार �. . .
विराटनगर । विराटनगरमा शिक्षाका क्षेत्रका लगानीकर्ता टिकाराम पुरीले बिद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग मोटर्स सञ्चालनमा ल्याउने भएका छन् । पुरीको एन.के. मोटर्स प्रा.लि.ले कोरियाको एसडीके कम्पनीसँगको सहकार्यमा बिद्युतीय सवारी उत्पादन गर्ने भएको हो । यसका लागि प्रदेश १ मा विद्युतीय सवारीसाध�. . .
विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विराटनगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका छन् । पाहुनालाई गर्ने स्वागत र उनीहरुको रुचीको कसरी सम्मान गर्ने भन्ने विषयमा वि. . .
विराटनगर । नेकपा एमालेले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि सुरु गरेको छ । महानगर कमिटीको शुक्रबारको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख �. . .
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्। उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्। उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’ तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही �. . .
काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभ�. . .
काठमाडौं । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उहाँहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर. . .
-सुरज दाहाल नेपाल दुर संचार प्राधिकरणको पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा २४ लाख घरपरिवारमा फिक्स्ड ब्रोड्व्याण्ड पुगेको छ अर्थात २४ लाख घरहरुमा वाइफ़ाइको सिग्नल फाल्ने राउटर छ । २०७८ को जनगणना अनुसार नेपालमा करिब ६७ लाख ६१ हजार घर परिवार छन् अर्थात झण्डै तिनवटा मध्य एउटा परिवारमा राउटर छ। शहरी र. . .
दुनिया एक विशाल पुस्तक हो यात्रा पुस्तकहरुको खोजि र अध्ययन हो। घुम्नु भनेको मौरीले फूलहरुमा घुमेर रस बटुले जस्तै सायद ज्ञान र अनुभव बटुल्नु हो। दुनिया एक विशाल रंगमंच हो र यात्रा त्यो रंगमंचमा फरक भूमिका र विशेषता खोजेर आफ्नै छुटै नाटक भेट्नु हो , घुम्नु भनेको अध्यात्मको खोजि र अन्त्य हो कतै बुद्धहरु . . .
काठमाडौं ।सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्�. . .
विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्तो �. . .
विराटनगर । झापा कन्काई नगरपालिका–३ का राजिव अधिकारी श्रीमती प्रमिला घिमिरेसँगै सुनसरीको इटहरी–६ मा डेरा गरी बस्दै आएका थिए । उनी झापाबाट इटहरी कुनै काम विशेषले डेरा भाडामा लिएर बस्दैनन् । उनले लागुऔषधको कारोबार गर्न सहज हुने भएपछि इटहरीमा डेरा लिएर बस्दै आएका हुन् । इलाका प्रहरी कार्यालयलाई गत १० ग. . .