विशेष

प्रदेश १ : ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै सभामुखलाई ज्ञापन–पत्र

विराटनगर । ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन–पत्र बुझाएको छ । सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संंयुक्त रुपमा आईतबार सभामुख भण्डारीलाई ज्ञापन–पत्र बुझाएको हो । सभामुखलाई ज्ञापन–पत्र बुझाउँदै सभाका सुनसरी जि. . .


बेलबारी नगर कार्यपालिका सदस्य माथी किशोरी करणी गरेको आरोप

विराटनगर । मोरङ बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तोलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो । तोलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इ�. . .


मोरङ प्रहरीको सक्रियता गोठमा लुकाई राखेको ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा बरामद गरेको छ । मोरङ जहदा गाउँपालिका – ३ ठुलो हातिबन्दाका भुसाराम राजवंशीको घर पछाडि हेरेको कटेरोमा प्लास्टिकले प्याक गरेको ३८ केजी गाँजा इप्रका रानी विराटनगरले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेर अवैध गाँजा बरामद . . .


विराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । शनिवार राती करिब ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने गर्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी �. . .


आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीति. . .


सप्तकोसीको ३३ ढोका खोलियो

सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जन�. . .


हिस्टुन मोरङकाे अध्यक्षमा तुलसी खतिवडा निर्वाचित

विराटनगर । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ । साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक�. . .


कोशी नदीमा पानीको बहाव बढ्दै

सुनसरी । कोशी नदीमा पानीको ठुलो बहाव बढ्दै आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्र�. . .


जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई महानगरले जरिवाना तिराउन थाल्यो

विराटनगर । आमसर्वसाधरणलाई हिड्नको लागी अवरोध हुनेगरी फुटपाथमा राखिएका सवारी साधनलाई विराटनगर महानगरपालीकाले व्हील लक लगाउदै जरिवाना तिराउन थालेको छ । विशेषगरी रोडशेषदेखी बरगाछी सम्मको सडकका फुटपाथहरुमा हिड्डुल गर्न अवरोध हुने तरिकाले राखिएका मोटरसाईकल तथा कारहरुलाई अहिले महानगरले व्हील लक ल. . .


ओझेलमा भोजपुरका पर्यटकीय स्थल

भोजपुर । भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर प�. . .


जिवनकाे पहिलाे प्रेम पत्र

रातको करिब एघार बजेको हुन्छ, सबैतीर चकमन्न भैसकेको हुन्छ । आवाजको नाममा त्यै आफ्नो कोठामा घुमीरहेको फेन कराएको मात्र सुनिन्छ । टेवलभरि किताबहरु छरपस्ट छन् । सबै मिलायाे भने करिब एक दर्जन जति किताब हुँदा हुन, त्यति थोरै किताबहरू पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु। श्रावणको महिना हुन्छ, गर्. . .


नेपाल मङ्कीपक्सको जोखिममा कति ?

काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको �. . .