विशेष

प्रदेश १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

विराटनगर । प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आज मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक�. . .


चाडवाडमा घट्यो खानेतेलको मूल्य

विराटनगर । कच्चा तेलको आयात शुल्कमा सरकारले कटौती गरेपछि खानेतेलको मूल्य सस्तिएको छ । सरकारले गत भदौ २१ ग्ते कच्चा तेलको शुल्कमा कटौती गरेपछि खानेतेलको मूल्य प्रतिलिटर २० रुपिँयाले सस्तिएको हो । अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्�. . .


यसवर्षको पितृपक्ष आज सकिँदै

महोत्तरी । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तल. . .


वरिष्ठ न्यूरो सर्जन डा. याम रोकाको १०८ कविता संग्रह विमोचन

विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको �. . .


विराटनगरको भाटभटेनीमा दसैंतिहार अफर,१० देखि ३०%सम्म छुट,चिनी ६९ रुपैयाँ

विराटनगर । भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ ।  भाटभटेनीले गत बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो । यता विराटनगर भटभटेनी शाखाका सहायक प्रवद्धक पर्शराम तिमिल्सिनाले दशै तिहार चाडपर्व लक्षित गरी सुपर स्�. . .


विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरको शहिद रंगशालामा ‘स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७९’ हुने भएको छ । विराट बुद्ध स्पोर्टिङ्ग, पेमा युवा क्लव, र सिएम जी स्वास्थ्य क्लबको सयुक्त आयोजनामा असोज ९ गतेदेखी १५ गते सम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने जानकारी गराएको छ । आयोजक टि�. . .


झापामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत �. . .


विराटनगरको सास्थम कलेजमा दशैँ म्युजिकल फिष्टा, विद्यार्थीहरुको वेजोड प्रस्तुती

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ । कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिह. . .


इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिस�. . .


विराटनगरमा चियावालाज, जहाँ २० प्रकारका भेराईटिजमा चिया पाईन्छ

विराटनगर । विराटनगर ९ स्थित कलेज रोडमा २० बढी स्वादमा चिया पाईने उद्धेश्य सहित चियावालाज् फेमिली क्याफे संचालनमा आएको छ । नयाँ अवधारणका साथ भानुटोलको कलेजरोडमा क्याफे संचालनमा ल्याईएको हो । क्याफेमा साधारण चियाका साथै,केशर चिया,म्याङ्गो टी,पामोग्रनेट टी,कोकोनट टी र कर्डिमोम टी लगायतको २० भन्दा बढ�. . .


चाडपर्व लक्षित सुरक्षा व्यावस्था मजवुद बनाउन डिआईजीद्धारा १४ जिल्लालाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखह�. . .


भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुल. . .