विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र �. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो । महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्र�. . .
विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .
नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजालको माध्यमबाट राजीनामा घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका छन् । मल्मुताईरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले गर्दा आफुले राजिनामा दिएको बताएका छन् कारण राजीनामा दिन लागेको बता�. . .
जलेश्वर प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा �. . .
विराटनगर आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यसपटक नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका . . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरी�. . .
विराटनगर । विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो । भारतबाट अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट २ लाख ८ . . .
विकल्प एन अल्टरनेटिभले विराटनगरमा ५ दिने फिल्म बनाउने तालिम संचालन गर्न गइरहेको छ । उक्त कार्यक्रमलाइ ३ चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिने. . .
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्�. . .
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षी�. . .
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छिन । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिर�. . .