विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार दिउसो २ बजे बोलाईएको बैठक केहीबार पछि मात्र बैठक सुचारु भएको थियो । प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको थियो । नेपालको संविधानको धारा �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विषयगत समिति गठन गरेको छ । महासंघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले २३ वटा विषयगत समिति गठन गरेको हो । संस्थाको काम छिटो छरितो र सरल बनाउन तथा व्यवसायीहरुको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निका�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच आइतबार राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । आइतबार पनि बैठकअघ�. . .
विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित . . .
माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका �. . .
विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो । �. . .
नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार बिहानैदेखि फरक किसिमको चहलपहल बढेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो । सभास्थल विराटनगर अस्पताल (विराट नर्सिङहोम). . .
विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प�. . .
विराटनगर । भोली (शनिबार) विराटनगरमा प्रधानमन्त्री के.पी. ओलीले सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको लागी मञ्च व्यावस्थापनदेखी सहभागी बस्ने ठाँउको व्यावस्थापन पुरा भएको नेकपाले जनाएको छ । शनिबार ह�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय, इटहरीले हराएका तथा चोरी भएका ३० थान मोवायल फेला पारेर सम्बन्धित धनिलाई फिर्ता दिएका छन् । प्रहरीले पाँचलाख ५३ हजार ३०० मूल्य बराबरको मोवायल फेला पारेर फिर्ता दिइएको हो । इप्रका इटहरीमा २०७६ बैशाखदेखि सिडिआर शाखा स्थापना गरिएको थियो । त्यस यता मात्रै ३६४ वटा मोवायल ब�. . .
विराटनगर । विराटनगर कारागारबाट ३० जना र बालसुधार गृहबाट १ गरि ३१ जनाले कैदीको कैद सजाय मिनाहा भएको छ । विराटनगर कारागारका जेलर सुवास लामिछानेका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो । विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान �. . .