समाचार

भद्रपुर विमानस्थलबाट चाँदीसहित एक जना महिला पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि छिरीङको झो�. . .


तिर्थयात्राको लागि विराटनगरबाट ‘राधे राधे तिर्थ यात्रा’ले सेवा दिँदै

विराटनगर । विराटनगर ११ जनपथ टोलमा रहेको राधे राधे तिर्थ यात्राले चारधाम तिर्थयात्राको सेवा दिने भएको छ। नेपाल तथा भारतमा रहेका चारधामहरुमा विराटनगरका मानिसहरुलाई लक्षित गरि तिर्थयात्राको सेवा दिने भएको हो। २० दिने तिर्थयात्रामा केदारनाथ,बद्रीनाथ,हरिद्वार,ऋषिकेश,यमुनोत्री,उत्तरकासी,गुप्तकास. . .


मन्त्रिपरिषद्मा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जनालाई पनि नसमेटेर संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको प्रस्तावनामै उल्लेखित समावेशी सिद्धान्तको बर्खिलाप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई �. . .


हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए । अमेर�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एकको . . .


साउदी लिगको उपाधि अल हिलाललाई

काठमाडौं । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो । अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अ�. . .


कोलकाता नाइट राइडर्स बन्यो आइपिएलमा प्लेआफ पुग्ने पहिलो टोली

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ . . .


डा. गोविन्द केसीको पुनः अनशन सुरु

काठमाडौं । डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको प्रमुख मागसहित शनिबारदेखि पुनः अनशन सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर सत्य तथा निरुपणलाई टुंगोमा नुप¥याएकाले उनले राजीनामा दिनुपर्ने माग डा. केसीको छ । ‘लोकतान्त्रिक मू. . .


तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो. . .


यौनकथा : मैथुन

-पारस भट्ट "प्यासी" कक्षा आठदेखि ब्याचलर पास हुँदासम्म एउटै कलेज पढियो। घरदेखिसँगै पढ्न जाने र सँगसँगै घर फर्कने हाम्रो नियमित बानी भइसकेको थियो। नौ दश कक्षामा हुँदा देखि नै एक अर्कालाई हेर्ने र एक अर्कालाई हेरेर मनमनै मुसुक्क हाँस्ने हुन्थ्यो। सँगै खेल्ने अनि सँगसँगै बजार जाने त गरिन्थ्यो नै जब हामी �. . .


यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च

नवलपुर (नवलपरासी) । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको. . .


मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा. . .