काठमाडौं । अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पाथीभरा माता . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो । त्यस्त. . .
काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्टइन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो । आइसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्टइन्डिजले ने�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा राजस्थानको टिमले ८ बल बाँकी हुँदा एकमात्र विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्न सफल भय. . .
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन. . .
विराटनगर । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङले सप्तरीका लेखक तथा पत्रकार अजयकुमार झालाई सम्मान गरेको छ । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा संघले उदयानन्द-मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट झा सम्मानित हुनु भएको हो । कवि उदयानन्द अज्र्यालको विषयमा खोज अनुसन्धान गरे बापत झालाई नगद २५ हजारसह�. . .
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान स्वीकृति, टोली गठन, सरुवा र नियुक्ति पदस्थापन लगायतका नौ वटा विषयमा विभिन्न निर्णय गरेको सरकारकी प्रवक्ता रे. . .
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् । सोमबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औं वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन. . .
विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकर�. . .
विराटनगर । सुनसरी चतराको कुम्भ मेलामा जाने भक्तजनका लागि विराटनगरबाट निःशुल्क बस सेवा दिने गरेका छन् । विराटनगरका करिम अन्सारीले निःशुल्क बस उपलब्ध गराएर भक्तजनलाई कुम्भ स्थान गर्नका लागि सहजीकरण गरेका हुन् । हिन्दु–मुस्लिम एकता र धार्मिक सहिष्णुतालाई सहयोग पुग्ने हिसाबले करिमले आफ्नो बसमार्फत . . .
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन् । सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्र. . .
काठमाडौं । नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतबार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमबार पुनः घटेको छ । सरकार आगामी वर्षका लागि बजेटसँगै लगानी सम्मेलनलाई ध्यानमा राखेर विदेशी लगानी ल्याउने वातावरण बनाउन अध्यादेशबाट विभिन्न कानुन संशोधनको तयारीमा छ । सेयर बजारका लगानीकर्ताले भने सरकारलाई. . .