समाचार

हात्तीको दाह्रासहित राई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश �. . .


कोरोना सङ्क्रमण : भारतमा वृद्धि, दक्षिण कोरियामा केही कम

भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क�. . .


प्रदेश नं. १ : स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा करोडौं विनियोजन

विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ । प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो । आगाम�. . .


विराटनगरको टन्टलापुर घाममा मतदाता नामावलीमा विवरणा भराउनेको घुँईचो

विराटनगर । विराटनगरको टंन्टलापुर घाममा लाईनमा बसेकी छिन् मोरङको सुन्दरहरैंचा गछियाकी टंकमाया गुरुङ । उनलाई स्थानीय राजनीतिक दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ताका लागि बस रिजर्भ गरेर ल्याएका हुन् । विराटनगरमा रहेको प्रदेश १ निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन आउनेह�. . .


पाकिस्तानमा जुन महिनामा १५७ महिला अपहरित

पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् । सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ । दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ । हिंसाको . . .


४० लाख पुगे करदाता

काठमाडौं । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७-७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् । प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्. . .


विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज �. . .


त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिए�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ । . . .


पछिल्लो २४ घण्टामा थप २ सय ६० जना कोरोना संक्रमित भेटिए

विराटनगर । देशभर आज २ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमण�. . .


विराटनगर–२ तीनपैनीमा क्षणभरमै जल्यो रेष्टु–राँ, त्यसपछि पुग्यो बारुणयन्त्र

विराटनगर । विराटनगर–२ तीनपैनीमा रहेको नाङ्लो मःमः रेष्टुराँमा बिहीबार दिउँसो अचानक आगलागी भयो । ग्यास लिकेजका कारण आगलागी हुँदा क्षणभरमै होटल जलेर नष्टभयो । होटलको उत्तरमा बिनोद दुगडको घर र दक्षिणमा अर्को पक्की घर छ । होटलमा लागेको आगोले यी दुवै घरमा समेत क्षति पु¥यायो । तर, पक्की घर भएका कारण बाहिरी �. . .


उपसभामुखमा एमालेको उम्मेदवार भट्टराई

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उहाँले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुनुहुन्छ । यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसक. . .