समाचार

विराटनगरकी सुस्मिता लेप्चाले जितिन् पावर लिफ्टिङमा कांस्य पदक

विराटनगर । विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न 'अक्स क्लासिक, किङ अफ दि रिङ' पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन्। यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल गरिन्। यो विराटनगरको तर्फबाट महिला पावर लिफ्टिङमा प्राप्त पहिलो पदक हो। अर्बन स्पोर्ट्�. . .


काभा महिला नेसन्स भलिबलको उपाधि भारतलाई

काठमाडौँ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेसन्स लिगकाे उपाधि जितेकाे छ । काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ल�. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १६७ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, ल. . .


हेलिकप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले �. . .


नुवाकोट हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

काठमाडौँ । नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ । हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहे�. . .


विराटनगरमा सटर खाली : सहकारीको बचत डुब्यो, बजारको व्यापार

इन्दु साह विराटनगर । विराटनगरको मुख्य बजारका सटर लहरै बन्द देखिन्छन् । व्यापारिक प्रयोजनका लागि घरधनीसँग सम्झौता गरेर कारोबार गरिरहेका व्यापारीहरु एकाएक बन्द गर्ने अवस्थामा पुगेका छन् । नेपालको पूर्वी व्यापारिक केन्द्र मानिने विराटनगरलाई सीमा क्षेत्रले समेत व्यापारलाई असर पारिरहेको छ । त्यसमाथ�. . .


मिथिलाञ्चलमा आजदेखि झुलनाेत्सव सुरु

महेन्द्रनगर (धनुषा) । मिथिलाञ्चलमा आजदेखि झुलनाेत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलनाेत्सवमा विशेष गरी भगवान सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताउनुभयो . . .


पेरिस ओलम्पिकमा अमेरिकाको अग्रता कायम

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ । साउन ११ गतेदेखि सुरु भएको ओलम्पिकको १२औँ दिन बुधबारसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ नै काँस्य पदक जित्दै शीर्षस्थान कायम गरेको हो। अमेरिकालाई पछ्याइरहेको चीन दोस्रो स्थानमा छ । चीनल�. . .


प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भ�. . .


हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग. . .


हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोट । नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटाका डिएपी तिलक भारतीले जनकारी दिनुभयो। हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ ना�. . .


प्रदेश लगानी प्राधिकरणले गर्दा अड्कियो विराटनगरको नगर बस

देवराज तामाङ विराटनगर । सामाजिक संजालमा इटहरी उपमहानगरपालिकाको विद्युतीय बसले चर्चा पाईरहदा विराटनगरको नगर बसको बारेमा व्यङग्य हान्न सुरु भएको छ । विराटनगरमा नगर बस संचालन गर्न भन्दै रुट परीक्षण गरेर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले चाँडै सञ्चालन गर्ने दावी गरेका थिए । तर, र�. . .