काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्. . .
एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरुले देशका विभिन्न स्थानमा अस्वभाविक हर्कत देखाएका छन् । प्रदर्शनकारीहरुले देखाएको अस्वभाविक व्यवहारको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् । जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशक. . .
मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ �. . .
काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली” मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक स�. . .
ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्र�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए। ‘निर्वाचन कानु. . .
विराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने वाटर प्रुफ ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटी विराटनगरले मंगलबार एक दिने निःशुल्क वाटर ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको हो । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल �. . .
काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उ. . .
काठमाडौं । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिएको विषयले अन्यौलता सिर्जना भएको छ। मंगलबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथिको दफावार छलफलमा समिति सदस्य कृष्ण प्रसाद सिटौलाले पहिला ‘प्रेस’ हटाएर ‘मिडिया’ भएको विधेयक अहिले आएर ‘आम सञ्चार�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिशुलीमा बस दुर्घटना बारे छलफल गर्न बनेको अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार त्रिशुलीमा भएको बस दुर्घटनाबारे मन्त्रालयमा भएको छलफमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘त्रिशुलीम. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र विवरण भराउन समिक्षालयमा अनलाइन स्टेसन सञ्चालनमा ल्याएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता लिनका लागि परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिकहरुको विवरण भराउन जिल्ला �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको . . .