कोशी क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

कोशी क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

विराटनगर ६ साउन । विराटनगरको कोशि क्याम्पसमा रहेको कोशि स्टुडेन्ट काउनसिलले अन्तर कक्षा हाजिरिजवाफ प्रतीयोगीता सम्पन्न् गरेको छ ।शुक्रबार सम्पन्न प्रतीयोगीतामा विविएस दोस्रो बर्षका विद्यार्थीहरु रितेश मिश्रा,संतोष राय र विमला कर्की प्रथम भएका थिए ,त्यस्तै विएड दोश्रो बर्ष द्धितीय र विविएस दोश्रो बर्ष तृतीय भएका छन । कार्यक्रममा युवा अभियानका विशाल राइ ,क्याम्पस प्रमुख हरिकृष्ण शाक्य,रमेश भटराइ,लगायतको सहभागीत रहेको थियो । क्याम्पसका ८ वटा टिम सहभागी रहेको क्याम्पसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्