भोली सम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी

<span class='c1'>भोली सम्ममा खाना पकाउने एलपी</span> <span class='c2'>ग्यास बजारमा सहज हुने दावी</span>

नेपाल आयल निगमले भोली सम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार अनुगमनका क्रममा उद्योगले नै ग्यास लुकाएका पाईएको र लुकाइएका सबै ग्यास सिलिन्डर अब बजारमा पठाईनेछ । आज पनि देशभर अनुगमन तीव्र पारिने उहाँले बताउनुभयो । भट्टका अनुसार अहिले दैनिक ८५ हजार सिलिन्डर ग्यास आपूर्ति भएपनि बजारमा त्यस अनुसार नगएको पाईएको छ । कालोबजारी गर्ने व्यवसायीलाई कारवाही हुने भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्