हतियारसहित दुई जना पक्राउ

<span class='c1'>हतियारसहित दुई</span> <span class='c2'>जना पक्राउ</span>

काठमाण्डौको बागबजारबाट सशस्त्र प्रहरीले हतियारसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्रनगर ८ घर भई सामाखुसी बस्ने ३२ बर्षका सागर थापा र रौतहट रंगपुर घर भइ बागबजार बस्ने २८ बर्षका युवराज तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लोड गरिएको नाईन एमएम इटालियन पेस्तोल, खाली एक थान पेस्तोल र म्यागेजिन बरामद भएको छ । पछिल्लो दिनमा सशस्त्र प्रहरीले राजधानीमा विशेष सुरक्षा टोली परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2