राप्रपा नेपाल संविधानसभा भवन घेराउ गर्दै

राप्रपा नेपाल संविधानसभा भवन घेराउ गर्दै

राप्रपा नेपालले आज संविधानसभा भवन घेराउ गर्दैछ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको जनमत संग्रह गर्नु पर्ने माग राख्दै राप्रपा नेपालले आन्दोलन थाल्न लागेको हो । सहमति र दुई तिहाइबाट संविधान जारी गर्ने विकल्प असफल भइसकेको भन्दै उसले जनमत संग्रहको माग गरेको छ । मध्यान्ह १२ बजे बबरमहलमा भेला भइ जुलुशसहित बानेश्वर गएर संविधानसभा घेराउ गर्ने अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्